कर्णाली चिसापानी आयोजना निर्माण गर्न ११ खर्ब ४७ अर्ब लगानी चाहिने
काठमाडौं । दक्षिण एसियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणले १० हजार ८ सय मेगावाटको याे आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि