कर्णाली प्रदेशमा १ हजार साना सडक निर्माण गरिँदै
सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै १ हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पूर्याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दैआएको छ । कर्णालीका अधिकांश