विद्युतीय कारोबार गर्ने ६ विदेशी कम्पनीले तिरे कर
काठमाडौं । विद्युतीय कारोबार गर्ने ६ वटा विदेशी कम्पनीले कर तिर्न सुरु गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० देखि लागू गरेको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स–डिएसटी) वापत हालसम्म त्यस्ता कम्पनीबाट करिब १० करोड