सडक बत्तीको १५ वर्षदेखिको विद्युत बक्यौता तिर्न कपिलवस्तु नगरपालिका सहमत,६० किस्ताको सुविधा दिइने
काठमाडौं । कपिलवस्तु नगरपालिकाले २०६५ सालदेखिको सडक बत्तीको विद्युत महसुल बक्यौता तिर्ने भएको छ । डेढ दशकदेखिको सडक बत्तीको करिब ५ करोड रुपैयाँ बराबरको विद्युत महसुल बक्यौता तिर्न नगरपालिका सहमत भएको हो । नेपाल विद्युत