गुल्मीमा औद्योगिक ग्राम निर्माणको काम अलपत्र
गुल्मी । संघीय सरकार र प्रदेश सरकारको नीतिअनुसार ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ लागू गर्ने भनिए पनि स्थानीय तहले त्यसको मापदण्ड पूरा गर्न मुस्किल परेको छ। जिल्लामा कतिपय स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्न