सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा
फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट ७ घण्टामै ओलाङचुङगोला पुग्न सकिने भएको छ । सडकको पहुँच पुगेसँगै चीनको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्न सहज भएको हो । ओलाङ्चुङगोलाान सडक पुगेसँगै स्थानीय खुसी भएका छन् । विगत