पर्यटकको आकर्षक गन्तव्य बन्दै पाँचपोखरी थाङपाल
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेस्थित ओखरेनीडाँडा पछिल्लो समय आन्तरिक एवं बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको सो स्थललाई भूकम्पपछिको पुनःनिर्माणले बस्तीलाई थप सुन्दर बनाएको थियो