तादी घ्यांगफेदी आयोजनाकाे आइइई प्रतिवेदनमा स्थानीयसँग सुझाव माग
काठमाडौं। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत आयोजना अघि बढाउन विद्युत विकास विभागले प्रभावित क्षेत्रका स्थानीयसँग राय/सुझाव मागेकाे छ । विभागले सार्वजनिक सूचना जारी गरी आयोजनाले विभागमा पेश गरेको प्रारम्भिक वातावरणीय