विद्युत विद्येयक अस्पष्ट र विवादस्पद रहेको एमालेको टिप्पणी, देशको हितलाई हेरेर संसोधन गर्न पहल गर्छौ–ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सरकारले संसदमा दर्ता गराएको विद्युत विद्येयक २०८० अस्पष्ट र विवादस्पद रहेको टिप्पणी गरेको छ । शनिबार एमाले ऊर्जा, जलस्रोत तथा सिंचाई विभागले ललितपुरमा आयोजना गरेको विद्युत विद्येयक २०८० बारेको