एनएमबी बैंकको प्राथमिकतामा ऊर्जा र पर्यटन पूर्वाधार,जलविद्युतमा मात्रै २८ अर्ब बढी लगानी प्रतिबद्धता
काठमाडौं । एसियाकै सवोत्कृष्ट बन्न सफल एनएमबी बैंक लिमिटेडले ऊर्जा र पर्यटन पूर्वाधारको क्षेत्रमा गरेको लगानी प्रतिबद्धता करिब ३७ अर्ब रुपैयाँ पुगेको छ । बैंकले स्थापना कालदेखि अहिलेसम्मको अवधिमा जलविद्युत, वैकल्पिक ऊर्जा (सोलार, लघु जलविद्युत,