एनएमबी बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता
काठमाडौं । एनएमबी बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीचमा कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन