एडीबी सहयोगमा सञ्चालित विकास परियोजनामा लक्ष्यको ४३ प्रतिशत मात्र खर्च
काठमाडौं । एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालित विकास परियोजनाको खर्च (डिस्बर्समेण्ट) निराशाजनक देखिएको छ । सन् २०२२ मा बैंकले ५८७ मिलियन अमेरिकी डलर खर्च गर्ने लक्ष्य राखेको थियो । तर, वर्षको अन्तमा २५४