काठमाडौं उपत्यकाकाे दुर्घटना निगरानी गर्न एएनपीआर क्यामेरा जडान
काठमाडौं । नेपालमा गाडीले मानिसलाई हानेर भाग्ने र त्यसको पहिचान नहुने ठूलो समस्या छ । उपत्यकालगायत देशभरिका सडकमा प्रविधिको प्रयोग न्यून हुँदा पनि यो समस्या आइरहेको छ, जसले नेपाल प्रहरीलाई हैरानी दिने गरेको छ ।