ऊर्जा मन्त्री बस्नेतले निजी क्षेत्रलाई भने ‘विद्युत व्यापारका लागि तयार हुनुहाेस्,विद्युत विधेयकले अब छिट्टै संसदमा प्रवेश पाउँछ’
काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लगि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारणसभाको उद्घाटनमा बोल्दै मन्त्री बस्नेतले उक्त