रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा
काठमाडाैं । चीनकाे सीमा नजिकै रसुवामा निर्मित १ सय ११ मेगावाटकाे रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा जडान भएकाे टर्वाइन परीक्षण अन्तिम चरणमा पुगेको छ । चिलिमे जलविद्युत कम्पनीकाे सहायक रसुवागढी हाइड्राेपावर कम्पनीले निर्माण गरेकाे याे आयाेजनाबाट