‘उज्यालो गण्डकी प्रदेश’ घोषणाकाे मिति नजिकिँदै गर्दा काम गर्ने जनशक्ति अभाव
गण्डकी। ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीमा रहेको प्रदेश सरकारले ऊर्जा क्षेत्रमा जनशक्ति अभाव झेलिरहेको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा दुई जना कर्मचारीको भरमा सञ्चालन भइरहेको हाे । प्रदेश स्थापनाको ६