ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौंः एनसेल
काठमाडाैं । एनसेलले एक विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहकलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै किसिमको बाधा अवरोध नपर्ने सुनिश्चित गराउन चाहेकाे उल्लेख गरेकाे छ । 'एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान