स्थानीय तहमार्फत दिगो तथा व्यवसायिक कफी उत्पादन प्रवर्द्धनमा इयुको सहयोग
नवलपुर । स्थानीय तहसँग सहकार्य मार्फत कफीको दिगो तथा व्यवसायिक उत्पादन प्रवर्द्धन गर्न साना किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नवलपुरको कावासोतीमा क्षमता अभिवृद्धि तालिम आइतबार सुरू भएको छ। युरोपियन युनियनको नेपाल व्यापार तथा लगानी कार्यक्रमको