इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न
काठमाडौं । प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि संचालित पाँच दिने पुल डिजाइन तालिम नगरकोटमा सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत्र २५ गतेदेखि तालिमको आयोजना गरिएको थियो । तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष