डोली खारेजीको घोषणासँगै समायोजनमा सकसः भौतिक पूर्वाधारपछि अब सहरी विकासका इञ्जिनियरको विरोध
काठमाडौं। स्थानीय पूर्वाधार विभागलाई शहरी विकास मन्त्रालयमा गाभ्न खोजिएको भन्दै मन्त्रालय अन्तर्गतका इन्जिनियरिङ सेवातर्फका प्राविधिक कर्मचारीहरुले विरोध थालेका छन् । नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहमा कार्यरत प्राविधिक कर्मचारीले शहरी विकास मन्त्री