अझै सकिएन बाढीले क्षतिग्रस्त इँवाखोलाकाे पुनर्निर्माण
फुङ्लिङ । गत असारमा आएकाे भीषण वर्षापछि आएको बाढी पहिरोले क्षति पुर्याएको ९.९ मेगावाटकाे इँवाखोला जलविद्युत् आयोजनाको पुनर्निर्माण अझै सम्पन्न हुन सकेकाे छैन । ताप्लेजुङ र पाँचथरको सिमानाबाट बग्ने इन्द्रावती खोला क्षेत्रमा अवस्थित याे आयोजनाकाे