महिलाको आर्थिक सशक्तिकरणका लागि लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालासँग संवाद
नेपालगन्ज । ‘महिलालाई व्यापार र व्यापार नीतिमा मूलप्रवाहमा ल्याउने नीति धारणापत्र’ मस्यौदामा केन्द्रित सार्वजनिक–निजी संवाद (पीपीडी) को शृङ्खला स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सरोकारवालासँगको गहन छलफलपछि सम्पन्न भएको छ । सरकारी निकाय, विज्ञ दलित र