बजेटले ८ प्रतिशत प्रक्षेपण गरेपनि चालू वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सिमित रहने
काठमाडौं । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सिमित हुने भएको छ । राष्ट्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अध्ययन रिर्पोट अनुसार यो आर्थिक वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत रहने देखिएको हो । सरकारले