९ सय आरोहीले लिए हिमाल आरोहणको अनुमति,७ करोड बढी राजश्व संकलन 

काठमाडाैं । चालू वर्षकाे शरद ऋतुमा हिमाल आरोहण  गर्न १ सय ८ आरोही समूहका ९ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । याे  समयमा विश्वकाे सर्वाेच्च शिखर सगरमाथा, मनास्लु, कञ्चनजंगालगायत ३५ हिमाल तथा चुली