भदौ २३ देखि फर्निचर तथा फर्निसिङ एक्स्पो

काठमाडौ । आगामी भदौ २३ गतेदेखि आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको आयोजनामा एक्स्पो हुन लागेको हो । संघले १० अघिदेखि एक्स्पो संघले आयोजना गर्दै