बजेटमा सबैको अपनत्व छ, मिलेर कार्यान्वयन गरौः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षका लागि सरकारले बनाएको बजेटमा सबैको अपनत्व भएकोले मिलेर कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेपाल आर्थिक संघ र बैंक तथा बित्तीय संस्था परिसंघले अर्थ मन्त्रालयको सहकार्यमा आयोजना गरेको