१६ महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र
ढोरपाटन । ७ वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । २०७४ माघ महिनामा सक्ने गरी