एमसीसी अनुदानकाे प्रसारण लाइन निर्माणमा नुवाकाेटका ४ पालिकाको असहयोग
त्रिशूली। नुवाकाेटका ४ वटा पालिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट अन्तर्गत निर्माण हुने ४०० केभी उच्च क्षमताकाे प्रसारण लाइन परियाेजनाकाे काम अघि बढाउन असहयाेग गरेका छन् । प्रसारण लाइन परियाेजनाकाे रुट पर्ने जिल्लाका ५ मध्ये