नवलपरासीमा अवैध रूपमा सञ्चालनमा रहेका थप ६ क्रसर उद्योग बन्द
नवलपरासी। पछिल्लोपटक नवलपरासी (बर्दघाट(सुस्ता पश्चिम)मा अवैध रूपमा सञ्चालनमा रहेका ६ वटा क्रसर उद्योग बन्द गराइएको छ। गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। नियमविपरीत सञ्चालनमा रहेका क्रसर