अर्थ सचिव रायाले लिए राष्ट्र बैंक सञ्चालककाे रूपमा शपथ
काठमाडाैं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा विहीबार आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको