निर्माण व्यवसायीको बाँकी रकम चाँडै भुक्तान गराउने अर्थमन्त्री पाैडेलकाे प्रतिबद्धता
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीको भुक्तान गर्न बाँकी रकम चाँडै उपलब्ध गराइने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार अर्थ मन्त्रालयमा कुरा गर्दै मन्त्री पौडेलले