पूर्वतयारी सकिएका आयोजना मात्र बजेटमा राख्न अर्थ समितिको सुझाव (पूर्ण पाठसहित)
काठमाडौं । संघीय संसदको अर्थ समितिले सरकारलाई आगामी आब २०७९/८० को बजेटमा समेटिनुपर्ने १३ पृष्ठ लामो सुझाव दिएको छ । मंगलबार बसेको समितिको बैठकले विविध १६ शीर्षकमा सुझाव दिएको हो । समितले पूर्व तयारी सकिएका