हचुवामा निणर्य गर्ने प्रवृत्तिले नेपालको अर्थतन्त्र जोखिमतिर जान सक्ने वाग्लेको विश्लेषण
काठमाडौ/राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले मुलुकमा मौलाउदै गएको कुशासन र हचुवाको भरमा निणर्य गर्ने प्रवृतिले अर्थतन्त्र जोखिमतिर जान सक्ने बताएका छन् । राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का एसिया प्रशान्त क्षेत्रका प्रमुख आर्थिक सल्लाहकार समेत