अरुण-३ जलविद्युत आयोजना निर्माणमा भएकाे अवरोध हटाउन सरकारलाइ इप्पानकाे ध्यानाकर्षण
काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोध हटाउन सरकारकाे ध्यानाकर्षण गराएकाे छ । विहीबार एक विज्ञप्ति जारी गर्दै इप्पानले जलविद्युत आयोजना