अरुण तेस्रो परियोजनाका लागि पुनः सर्भे गर्न माग
टक्सार (भोजपुर) । ९ सय मेगावाट क्षमताको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाका प्रभावित जग्गाधनीले आफनो क्षेत्रमा पुन सर्भेको माग गरेका छन् । सङ्खुवासभाबाट भोजपुर हुँदै पुग्ने ४ सय केभी प्रशारण लाइनका टावर निर्माणमा स्थानीयसँग समन्वय