अरुण तेस्रोको ७० प्रतिशत निर्माण पूरा, विद्युत उत्पादन सुरु हुन अझै २ वर्ष लाग्ने
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको निर्माण अन्तिम चरणमा पुगेकाे हाे । आयोजनाको मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा