हेटौंडा जोड्ने छोटो दूरीको सडक स्तरोन्नति हुँदै,वैकल्पिक मार्ग प्रयाेग गर्न गाउँपालिकाकाे आग्रह
धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुङ्गा हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो दूरीको सडकखण्डअन्तर्गत अमलटार–लेकपानी सडकखण्डकाे स्तरोन्नति भइरहेको छ । पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी स्तराेन्नति गर्ने कार्य