अमरपुर-ढुङ्गेसाँघु प्रसारण लाइनकाे निर्माण सुरु,आव २०८१/०८२ मा सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी अमरपुर-ढुङ्गेसाँघु डबल सर्किट प्रसारण लाइनकाे निर्माण सुरु गरेको छ । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्म १९ किलाेमिटर लामाे प्रसारण लाइन बनाउन सुरु गरिएकाे