अब हाइड्रोजनबाट चल्ने सवारी चढ्छुः प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले डिजेल र पेट्रोलको सवारी साधन छाडेर हाइड्रोजन सवारी साधन चढ्ने तयारी गरिरहेकाे बताएका छन् । मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन कार्यक्रममा बाेल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी