राज्यका निकाय जिम्मेवार नबन्दा जनताले सास्ती पाए, अब चुप बस्दैनौँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यका निकायहरू नै सेवा प्रवाहमा जिम्मेवार नबन्दा जनताले सास्ती पाएको बताएका छन्। उपत्यकाका विभिन्न स्थानकाे स्थलगत अनुगमनपछि उपप्रधानमन्त्री श्रेष्ठले एउटा निकायले बनाएको सडक अर्को निकायले