अबिरल वर्षाले ठाउँठाउँको विद्युत आपूर्ति अवरुद्ध
काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ । मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका