पेट्रोलियम उत्खननमा उपयाेग हुने उपकरण दैलेख पुर्‍याइयाे

दैलेख । पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषण कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान दैलेख पुर्‍याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट आएका उपकरण बाेकेका ५ वटा साना ट्रक  दैलेख पुगेका हुन्