माथिल्लाे कर्णालीकाे म्याद २ वर्ष थप्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडाैं । सर्वोच्च अदालतले ९ सय मेगावाटकाे माथिल्लो कर्णाली जलविद्युत आयोजनाको अनुमतिपत्रकाे म्याद २ वर्ष थप गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएकाे छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बिहीबारकाे एकल इजलाशले भारतकाे ग्रान्धी माल्लिकार्जुन