अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा १ सयमा ३ रूपैयाँ २० पैसाले घट्याे (सूचीसहित)
काठमाडाैं । संघीय सरकार अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले जेठ २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि