अध्ययन र विकल्पबिनाको ज्यादति भन्दै कामपा मेयरको विरोध
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गैरकानुनी रूपमा ज्यादति गरेको भन्दै स्थानीयवासीसहित विभिन्न सङ्घसंस्थाले विरोध गरेका छन् । आइतबार माइतीघर मण्डलामा कामपाले गैरकानुनीरूपमा गरेको ज्यादति, अध्ययन र विकल्पबिना योजनाका कारण जनताले पीडा भोग्नुपरेको भन्दै