एनएचपिसीलाई पश्चिम सेती आयोजनाको अध्ययन अनुमतिपत्र हस्तान्तरण
काठमाडौं । भारत सरकारकाे स्वामित्व रहेकाे नेशनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेशन (एनएचपिसी) ले पश्चिम सेती जलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र पाएको छ । लगानी बोर्ड नेपालले बिहीबार एनएचपिसीको नाममा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको हो