अदालतमा मुद्दा परेपछि ७ वर्षदेखि २ जिल्ला जाेड्ने सडककाे निर्माण अलपत्र
दमौली । अदालतमा मुद्दा परेपछि गण्डकी र लुम्बिनी प्रदेशका दुई जिल्ला जोड्ने सडकको काम ७ वर्षदेखि रोकिएको छ । मुद्दाका कारण तनहुँको घिरिङ गाउँपालिकाको साभुङ देउरालीदेखि पाल्पाको केलादीघाट जोड्ने २५ किलोमिटर सडककाे कृष्ण मार्ग क्षेत्रकाे