Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: निजी क्षेत्र

निजी क्षेत्र
छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

छ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

काठमाडौं । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्ब रूपैयाँको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको

अनुसन्धान संस्था
फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

फलाम, तामा, सुन, चुनढुङ्गा, खरी, रुबीलगायतकाे खानी खोजतलास गर्न ४३२ कम्पनीलाई अनुमतिपत्र

काठमाडौं ।  खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ । विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको

कर्पोरेट
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई एशियन अवार्ड

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एशियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ । दुबईस्थित म्यूजियम अप mदि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता,

निजी क्षेत्र
निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवार सम्पन्न भएको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलवार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ

निजी क्षेत्र
धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

धुलाम्य र हिलाम्य सडकले पर्यटकलाई सास्ती, आर्थिक क्रियाकलाप सुस्त

गण्डकी ।  मुग्लिन–पोखरा सडक खण्ड पर्यटकीय नगरी पोखरा भित्रने मुख्य प्रवेशद्वार हो । यहाँ पछिल्लो समय चार लेनको बनाउने गरी सडक विस्तार र स्तरोन्नति हुँदैछ । सङ्घीय राजधानी काठमाडौँ र गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने

अर्थ राजनीति
प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

प्रधानमन्त्री–निजी क्षेत्र भेट : अर्थतन्त्र सुधार्न निजी क्षेत्रले दिए यस्ता सुझाव

काठमाडौं ।  सकारात्मक प्रयासका बाबजुद अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसकेपछि सरकारले निजी क्षेत्र, दातृ निकाय, विकास साझेदार, नियामक निकायलगायत सरोकारवाला क्षेत्रसँग छलफल थालेको छ । अर्थतन्त्रलाई गति दिन विभिन्न सुधारका कार्यक्रम ल्याउँदा तथा अहिले अर्थतन्त्र

अर्थतन्त्र
मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छाैं : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच साेमबार अर्थ मन्त्रालयमा छलफल भएकाे छ । अर्थमन्त्री डा. महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताए । हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी

निजी क्षेत्र
निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

निर्माण व्यवसायीको माग सम्बोधन गर्न प्रधानमन्त्रीकाे निर्देशन, ६ सदस्यीय कार्यदल गठन

काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी

निजी क्षेत्र
निर्माण व्यवसायीहरूको तेस्रो चरणको आन्दोलन शुरु, सडक र सिंचाई विभागमा ताला

निर्माण व्यवसायीहरूको तेस्रो चरणको आन्दोलन शुरु, सडक र सिंचाई विभागमा ताला

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको तेस्रो चरणको आन्दोलन आइतबारदेखि शुरु गरेको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिएर ताला लगाएको छ

अर्थतन्त्र
एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

एक वर्षमा १ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलाेकन, अघिल्लाे वर्षभन्दा तीनगुणा बढी राजश्व संकलन

भक्तपुर ।  कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७