Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण   

२५ लाख रुपैयाँ लागतमा मर्चवारमा बहुउद्देशीय सडक निर्माण   

लुम्बिनी ।रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा २५ लाख रुपैयाँ लागतमा नालासहितको ४ किमी सडक निर्माण गरेको हो । बहुउद्देशीय नयाँ सडकको निर्माणबाट स्थानीय बासिन्दा उत्साहित बनेका छन्

भौतिक पूर्वाधार
बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   

बिर्तामोड-शनिश्चरे सडक कालोपत्र हुँदा स्थानीयवासी खुसी   

बनियानी (झापा) । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको ६ किलोमिटर सडकमा करिब साढे १५ करोड रुपैयाँ लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय

पुल
खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

खार्पुदोभान र दोजाम कर्णाली नदीमा पुल नबन्दा सिमकाेट राष्ट्रिय सडक सञ्जालसँग जाेडिन सकेन

सिमकोट। हुम्ला  जिल्लाको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित

मुख्य समाचार
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका

भौतिक पूर्वाधार
मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

मालढुङ्गा-बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ । १३ किलोमिटर लामो मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–फर्से ५ किलोमिटर खण्डमा मात्र कालोपत्र गरिने जोमसोमस्थित कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना

पुल
यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

धनुषा । धनुषा र सिरहा जिल्ला जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल ३ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हाे । गत चैत

भौतिक पूर्वाधार
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   

लमजुङ। पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो । डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना

पुल
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण   

काठमाडाैं । गण्डकी प्रदेश सरकारको लगानीमा पछिल्लाे ६ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेशका विभिन्न जिल्लामा यी झाेलुङ्गे पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएका हुन् । १० वटा झोलुङ्गे पुल निर्माणाधीन छन्

भौतिक पूर्वाधार
पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध   

पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध   

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना

मुख्य समाचार
ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै   

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा-जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा संघीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको ५० लाख रुपैयाँ गरी  एक करोड रुपैयाँमा सडक कालोपत्र गर्न थालिएको