Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: भौतिक पूर्वाधार

भौतिक पूर्वाधार
बेनीमा बाढी नियन्त्रण गर्न ५० करोड लागतमा पक्की पर्खाल निर्माण

बेनीमा बाढी नियन्त्रण गर्न ५० करोड लागतमा पक्की पर्खाल निर्माण

काठमाडाैं । बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न  १.४४ किलाेमिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर

मुख्य समाचार
काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ(तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो आयोजनाको हालसम्म ३५.३८ प्रतिशत भौतिक

निर्माण
निर्माण क्षेत्रमैत्री मौद्रिक नीति आएको निर्माण उद्योग परिषदको प्रतिक्रिया

निर्माण क्षेत्रमैत्री मौद्रिक नीति आएको निर्माण उद्योग परिषदको प्रतिक्रिया

काठमाडौं । नेपाल निर्माण उद्योग परिषदले निर्माण क्षेत्रमैत्री मौद्रिक नीति आएको भन्दै ललितपुरमा पत्रकार सम्मेलन गरी स्वागत गरेको छ । ‘कठिन अवस्थामा रहेको निर्माण क्षेत्रलाई केही समयको लागि बचाउने आशा मौद्रिक नीतिले दिएको छ’ परिषदका

मुख्य समाचार
घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो   

तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन

ऊर्जा
मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

मुग्लिन-पोखरा सडक खण्डमा विद्युतीय पाेल सार्ने कामले गति लियाे

तनहुँ । नेपाल विद्युत् प्राधिकरणले पृथ्वी राजमार्गको क्षेत्रमा विद्युतीय पाेल सार्ने कामलाई तीव्रता दिएको छ । यसल गर्दा मुग्लिन–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज बनाएको छ । सडक विस्तारको मुख्य बाधकका रुपमा रहेको विद्युतीय पाेल सार्ने

मुख्य समाचार
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध   

रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाैं जाने सवारी

मुख्य समाचार
बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’   

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने

भौतिक पूर्वाधार
जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   

जिल्ला पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ७३ प्रतिशत   

झापा । झापास्थित जिल्ला पूर्वाधार विकास कार्यालयले  आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब १२ करोड ४६ लाख ५० हजार रुपैयाँ खर्च गरेकाे छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो । कार्यालयका सूचना

भौतिक पूर्वाधार
सडक मापदण्डभित्रका संरचना हटाउन सुरु     

सडक मापदण्डभित्रका संरचना हटाउन सुरु     

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म सडकको दुवैतर्फ ४ किलो मिटर दूरीमा सडक मापदण्डभित्रका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा

मुख्य समाचार
हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा   

हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा   

मकवानपुर । काठमाडौंबाट हेटौंडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा  पुनः सञ्चालनमा आएको छ ।  याे सडक खण्ड मंगलबार बिहानदेखि  सञ्चालनमा ल्याइएकाे हाे । राती नै पहिरोको